Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

सभामुख डिपी अर्यालले गरे पदवहाली

सभामुख डिपी अर्यालले गरे पदवहाली

images
  • सभामुख डिपी अर्यालले गरे पदवहाली
    images
    images

    काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन् ।

    images
    images
    images

    आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएसँगै सिंहदरबारस्थित संसद सचिवालय पुगेर सभामुख अर्यालले पदवहाली गरेका हुन् ।

    images
    images
    images

    पद बहाली गर्दै उनले सभामुखको गरिमालाई कायम राख्दै तटस्थ भएर भूमिका निभाउने बताएका छन् ।

    images
    images
    images

    सभामुख अर्यालले उम्मेदवारी दर्ता गरेसँगै रास्वपाको सबै जिम्मेवारीबाट आफुलाई मुक्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डिपी अर्याल
  • # सभामुख
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।