Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रवि लामिछाने राजनीतिको परिभाषा परिवर्तनको नायक-जगदीश खरेल

रवि लामिछाने राजनीतिको परिभाषा परिवर्तनको नायक-जगदीश खरेल

images
  • रवि लामिछाने राजनीतिको परिभाषा परिवर्तनको नायक-जगदीश खरेल
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले तत्कालीन सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीच भएको सम्झौताको अक्षरश कार्यान्वयनको माग गरेका छन् । 

    images
    images
    images

    बुधबार प्रतिनिधिसभा बैठकको विषय समयमा बोल्दै सांसद खरेलले उक्त सम्झौता यताउता भए स्वीकार्य नहुने चेतावनी दिदै सरकारसँग सो सम्झौता अक्षरश कार्यान्वयन गर्न माग गरेका हुन् । 

    images
    images
    images

    उनले बैठकमा फागुन २१ को चुनावले देशमा राजनीतिक कोर्स परिवर्तन गरेको बताउदै राजनीतिको नेतृत्वको परिभाषा समेत परिवर्तन भएको दाबी गरे । उनले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिको परिभाषा परिवर्तनको नायकको संज्ञा दिएका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।