Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

राजनीतिक दलहरुसँग संवाद गर्न काँग्रेसले केसीको संयोजकत्वमा बनायो समिति

राजनीतिक दलहरुसँग संवाद गर्न काँग्रेसले केसीको संयोजकत्वमा बनायो समिति

images
  • राजनीतिक दलहरुसँग संवाद गर्न काँग्रेसले केसीको संयोजकत्वमा बनायो समिति
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा र बाहिर रहेका दलहरूसँग वार्ता गर्न टोली गठन गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् ।

    images
    images
    images

    बैठकपछि निर्णय बारे जानकारी दिदै प्रवक्ता चालिसेले राजनीतिक दलहरूसँग संवाद, समन्वय गर्न पार्टीका तर्फबाट वार्ताको लागि पहल गर्न वरिष्ठ नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता सम्वाद समिति बनाएको बताएका हुन् ।

    images
    images
    images

    समितिलाई संसद भित्र वा बाहिर रहेका राष्ट्रिय मुद्दामा एकाकार गर्न सक्ने विविध क्षेत्रमा संवाद, छलफल गर्ने जिम्मेवारी दिइएको उनले बताए ।

    images
    images
    images

    काँग्रेसको कार्यसम्पादन समितिको बैठक विहिबार पनि बस्दैछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।