Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

काँग्रेसको आधिकारिकता विवादको रिट हेर्दा हेर्दैमा

काँग्रेसको आधिकारिकता विवादको रिट हेर्दा हेर्दैमा

images
  • काँग्रेसको आधिकारिकता विवादको रिट हेर्दा हेर्दैमा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धा आज हेर्दा हेर्दैमा सकिएको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा विहिबार भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए ।

    images
    images
    images

    अब शुक्रबार कांग्रेस सभापति गगन थापा पक्षका वकिलले बहस गरेपछि जवाफी बाह्स हुने र त्यसपछि समय पुगेमा भोलि आदेश आउने सम्भावना रहेको छ ।

    images
    images
    images

    विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएपछि सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च गएको थियो ।

    सो रिट विचाराधीन रहेको अवस्थामा गगन थापा नेतृत्वको काँग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएपछि देउवा पक्षले अर्को रिट दायर गरेका थिए । दुवै रिटको सुनुवाई एक साथ गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।