Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

काँग्रेस संसदीय दलको नेता चयन गर्न छलफल हुदै

काँग्रेस संसदीय दलको नेता चयन गर्न छलफल हुदै

images
  • काँग्रेस संसदीय दलको नेता चयन गर्न छलफल हुदै
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न पार्टीका सांसदहरूको बैठक बस्दैछ । 

    images
    images
    images

    नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिले कांग्रेसका सांसदहरूसँग छलफल गर्न लागेको हो ।

    images
    images
    images

    नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले दलको नेताबारे छलफल गर्न पार्टीका सांसदको बैठक बोलाएको जानकारी दिएका छन् ।

    images
    images
    images

    उनका अनुसार बैठक दिउँसो ३ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । कांग्रेस संसदीय दलको नेताका लागि पार्टीका नेता अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र निस्कल राईलगायत आकांक्षी रहेका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।