Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

कांग्रेस संसदीय दलको नेता चयनमा भएन सहमति

कांग्रेस संसदीय दलको नेता चयनमा भएन सहमति

images
  • कांग्रेस संसदीय दलको नेता चयनमा भएन सहमति
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोली फेरी बस्ने भएको छ । आज बसेको बैठकले संसदीय दलको नेता टुंगो लगाउन नसेकपछि भोली फेरी सहमतिको लागि बैठक बस्ने सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिएका छन् ।

    images
    images
    images

    उनले दलको नेता चयनको लागि कार्य प्रारम्भ भएको जानकारी दिदै भोलि पनि दाबेदारहरूसँग छलफल गर्ने बताए ।

    images
    images
    images

    दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बेले दाबि गरेका छन् । अहिले सहमतिमै नेता चयनको प्रक्रिया चलिरहेको बताइएको छ । काँग्रेसले प्रकास रसाइली स्नेहीको नेतृत्वमा संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति बनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।