Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?

मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?

images
  • मन्त्रिपरिषदको बैठकले के के निर्णय गर्यो ?
    images
    images

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा अर्थसचिव घनश्याम उपाध्याय र भुवन कुमार दाहाल सदस्य रहने गरी सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    मन्त्रिपरिषदको बैठकका निर्णय बारे जानकारी दिदै   सञ्चार, सूचना एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले 

    images
    images
    images

    सरकारले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरिएको बताए ।

    images
    images
    images

    त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृत दिने, मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृत दिने निर्णय भएको छ ।

    त्यसैगरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लिराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने निर्णय भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।