Logo

२०८३, श्रावण ३०गते


images
images

नयाँ मन्त्रीले लिए सपथ, गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता

नयाँ मन्त्रीले लिए सपथ, गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता

images
  • नयाँ मन्त्रीले लिए सपथ, गण्डकीमा मन्त्रिपरिषद्ले पायो पूर्णता
    images
    images

    राजेश  पराजुली, पोखरा ।  गण्डकीमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मंगलबार नियुक्त भएका थप ३ मन्त्रीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसंग सपथ लिएसंगै मन्त्रालयको जिम्मेवारी समेत टुंगिएको छ ।

    images
    images
    images

    मुख्यमन्त्रीमा खगराज अधिकारी २५ पुसमा नियुक्त भएका थिए । उनीसंगै एमालेबाट सिता कुमारी सुन्दास, माओवादी केन्द्रबाट हरिबहादुर चुमान र राप्रपाबाट पन्चमान गुरुङ मन्त्रिमा नियुक्त भएका थिए । मंगलबार एमालेबाट रोशन गाहा थापा र वेदबहादुर गुरुङका साथै माओवादी केन्द्रबाट रेशम जुगजालीले सपथ लिएका छन् ।

    images
    images
    images

    सुन्दासले आर्थिक मामिला मन्त्रालयकोे जिम्मेवारी पाएकी छन् । रोशन गाहा थापाले आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी पाएका छन् । वेद बहादुर गुरुङले कृषि तथा जलश्रोत मन्त्रीको जिम्मेवारी पाएका छन् ।

    images
    images
    images

    माओवादीका चुमानले दोश्रो वरियता सहित भौतिक पूर्वाधार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् । माओवादीको तर्फबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मा रेशम जुग्जाली मन्त्रीको जिम्मेवारी पाएका छन् ।

    एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।