Logo

२०८३, श्रावण ३०गते


images
images

गण्डकी प्रदेश

गण्डकी प्रदेश स्थापना दिवस आज : प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेश स्थापना दिवस आज : प्रदेशमा सार्वजनिक बिदा

images
  • गण्डकी प्रदेश स्थापना दिवस आज : प्रदेशमा सार्वजनिक बिदा
    images
    images

    पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२ गते (आज) सार्वजनिक बिदा दिएको छ ।

    images
    images
    images

    प्रदेश सरकारको निर्णयअनुसार आज प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू बन्द रहनेछन् ।

    images
    images
    images

    प्रदेश स्थापनाको ऐतिहासिक महत्वलाई स्मरण गर्दै स्थापना दिवसलाई भव्य रूपमा मनाउन विभिन्न कार्यक्रम आयोजना गरिदैछ । प्रदेश सरकारले नागरिकहरूलाई स्थापना दिवसका कार्यक्रमहरूमा सहभागिता जनाउन आग्रहसमेत गरेको छ ।

    images
    images
    images

    नेपालको संविधान २०७२ अनुसार संघीय संरचनाअन्तर्गत स्थापना भएको गण्डकी प्रदेशको पहिचान, उपलब्धि र भावी योजनाबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष स्थापना दिवस मनाइँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।