Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इजरायल र लेबनानबीच दोस्रो चरणको वार्ता आज हुँदै

इजरायल र लेबनानबीच दोस्रो चरणको वार्ता आज हुँदै

images
  • इजरायल र लेबनानबीच दोस्रो चरणको वार्ता आज हुँदै
    images
    images

    काठमाडौँ । इजरायल र लेबनानबीच दोस्रो चरणको वार्ता आज अमेरिकामा हुँदैछ । वार्तामा हाल लागू १० दिने युद्धविराम अवधि थप लम्ब्याउने विषयमा मुख्य रूपमा छलफल हुने बताइएको छ ।

    images
    images
    images

    लेबनानका राष्ट्रपति जोसेफ औनका अनुसार दूतस्तरको वार्ता इजरायली आक्रमण रोक्ने, लेबनानी भूभागबाट इजरायली सेना फिर्ता गर्ने, बन्दीहरूको रिहाइ, अन्तर्राष्ट्रिय सीमामा सेना परिचालन तथा युद्धबाट प्रभावित क्षेत्रको पुनर्निर्माणजस्ता विषयमा केन्द्रित रहनेछ ।

    images
    images
    images

    यसैबीच इरान र अमेरिकाबीच इस्लामाबादमा हुने भनिएको दोस्रो चरणको वार्ता भने हुन सकेको छैन । इरानले अहिलेसम्म अमेरिकासँग सम्झौतामा सहमति जनाएको छैन ।

    images
    images
    images

    पहिलो चरणको वार्तामा इरानले युद्धविराममा लेबनानमा भइरहेको लडाइँ रोक्ने विषय अनिवार्य रूपमा समावेश गर्नुपर्ने सर्त राखेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लेबनान
  • # इजरायल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।