Logo

२०८३, श्रावण ३०गते


images
images

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

images
  • युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने
    images
    images

    काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आजदेखि नेपाल, युएई र ओमानबीचको सिरिज शुरु हुदैछ ।

    images
    images
    images

    सिरिजको पहिलो खेलमा नेपाल र युएई आमने सामने हुदैछन् । यस खेलमा युएईले टस जितेर पहिला फिल्डिङ रोजेको छ । जस अनुसार नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

    images
    images
    images

    यस खेलमा नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भिम सार्की , आरिफ शेख, दिपेन्द्रसिह ऐरी, सोमपाल कामी, करण केसी, सन्दिप लामिछाने, बसिर अहमद र ललित राजवंशी रहेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप डिभिजन लिग- २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।