Logo

२०८३, श्रावण २७गते


images
images

हर्कको बालेनलाई सुझाव - पुरानो जुङ्गाको फाइट छोडेर विकासमा लाग्नु !

हर्कको बालेनलाई सुझाव - पुरानो जुङ्गाको फाइट छोडेर विकासमा लाग्नु !

images
  • हर्कको बालेनलाई सुझाव - पुरानो जुङ्गाको फाइट छोडेर विकासमा लाग्नु !
    images
    images

    काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहलाई पुरानो जुङ्गाको लडाई छोड्न सुझाव दिएका छन् ।

    images
    images
    images

    सरकारले काठमाडौँ उपत्यकाका नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाउन शुरु गरेपछि साम्पाङले प्रधानमन्त्री बालेनलाई पुरानो जुङ्गाको फाइट छोड्न आग्रह गरेका हुन् । 

    images
    images
    images

    उनले जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन भन्दै पुरानो जुङ्गाको फाइट छोडेर विकासमा लाग्न आग्रह गरेका हुन् । 

    images
    images
    images

    उनले भनेका छन्:  

    बालेन जी... तपाइँलाई मेरो सुझाव "जनतालाई धेरै दु:ख नदिनु ! जग्गा जमीन तेरो न मेरो कसैको हुँदैन ! सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा बिलय हुनु पर्छ ! सत्य यही एउटा माटो हो ! त्यसैले चुनाव चिन्ह पनि माटो नै लिएर आएको म त ! बिकासमा लाग्नु ! पुरानो जुङ्गाको फाइट छोड्नु ! आजको मितिमा तपाईकै जुङ्गा लामो छ ! छोड्दिनु भो !"  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हर्क साङ्पाङ
  • # बालेन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।