Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

काँग्रेसले थापालाई प्रमुख सचेतक र राईलाई सचेतक बनाउदै

काँग्रेसले थापालाई प्रमुख सचेतक र राईलाई सचेतक बनाउदै

images
  • काँग्रेसले थापालाई प्रमुख सचेतक र राईलाई सचेतक बनाउदै
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने तयारी गरेका बेला प्रमुख सचेतक र सचेतक बारे पनि निर्णय गरेको छ ।

    images
    images
    images

    काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रतिनिधि सभाको प्रमुख सचेतक बासना थापालाई बनाउने निर्णय भएको छ भने सचेतक निश्कल राईलाई बनाउने निर्णय भएको हो ।

    images
    images
    images

    अब आजै बस्ने संसदीय दलको बैठकले नेता चयन गरेपछि थापा प्रमुख सचेतक र राई सचेतक चयन हुने भएका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।