मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै पहिरो जादा एकतर्फी भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार माथिबाट ढुंगाहरू झर्दा सडक एकतर्फी संचालनमा रहेको छ । सडक दुवैतर्फ संचालनमा ल्याउन मेशिन परिचालन भैसकेको कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology