लोक प्रसाद छन्त्याल, मुसिकोट । गुल्मी मुसिकोट नगर वडा नम्बर ८ का नारायण सापकोटा वडाअध्यक्षले राजीनामा दिएका छन् । पुनः दोहोरिने भएपछि उनले शुक्रवार राजीनामा दिएका हुन।
त्यस्तै मुसिकोट नगर वडा नम्बर ६ का वडा अध्यक्षले पनि अध्यक्षबाट राजीनामा दिएका छन् । बडा कमिटीले सर्बसहमतीबाट पुनह अध्यक्ष पदका लागी उमेदवार चयन गरे पछि कानुनी प्रावधान अनुसार नगर कार्यलयमा राजीनामा दिएका हुन् । उनले पाँचबर्षको कार्यकालमा घोषित प्रतिबद्ध अनुसार गौरवका कार्य गरेको बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology