Logo

२०८३, आश्विन ११गते


images
images

राजनीति

सभापति थापाबाट काँग्रेस केन्द्रीय सदस्यमा १९ जना मनोनित

सभापति थापाबाट काँग्रेस केन्द्रीय सदस्यमा १९ जना मनोनित

images
  • सभापति थापाबाट काँग्रेस केन्द्रीय सदस्यमा १९ जना मनोनित
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

    images
    images
    images

    काँग्रेस केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । मनोनित हुने पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरु रहेका छन् ।

    images
    images
    images

    जसमा महेन्द्र यादव-धनुषा, जीवन परियार- कास्की, उमेश श्रेष्ठ - चितवन, रमेश रिजाल -पर्सा, सुजाता कोइराला- मोरङ, दिलेन्द्रप्रसाद बडू- दार्चुला, डा. चन्द्रकान्त भण्डारी- गुल्मी, अजयकुमार चौरसिया- पर्सा, लक्ष्मी परियार- उदयपुर, आङ्गेलु शेर्पा- सोलुखुम्बु, दिनेशकुमार यादव- सप्तरी, राजीव कोइराला- सुनसरी, राजीव ढुंगाना- सुनसरी, प्रा.डा. गोविन्दराज पोखरेल- प्यूठान,  सुशिला मिश्र भट्ट- कैलाली, नागिना यादव- महोत्तरी, दिनेश कोइराला- चितवन, डा. जीवन राना- कैलाली र सीता थपलिया (उर्मिला)- धादिङ रहेका छन् ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।