Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट पक्राउ
    images
    images

    बाँके । १४ वर्षीया बालिकालई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने २५ वर्षीय धिरज लामिछाने मगरलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    धिरजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।