Logo

२०८३, श्रावण ३०गते


images
images

बालेनले पाए 'लौरो' चिन्ह, समर्थक भन्छन्-'बुढाबुढीलाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेक्न मिल्ने'

बालेनले पाए 'लौरो' चिन्ह, समर्थक भन्छन्-'बुढाबुढीलाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेक्न मिल्ने'

images
  • बालेनले पाए 'लौरो' चिन्ह, समर्थक भन्छन्-'बुढाबुढीलाई टेक्न मिल्ने, भ्रष्टाचारीलाई सेक्न मिल्ने'
    images
    images

    काठमाडौं । काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले 'लौरो' चुनाव चिन्ह पाएका छन्। 

    images
    images
    images

    निर्वाचन आयोगको तालिकाअनुसार शनिबार निर्वाचन चिन्ह वितरण गर्दैछ। 

    images
    images
    images

    चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले 'लौरो' चुनाव चिन्ह पाएका हुन्। 

    images
    images
    images

    उनले मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। 

    चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।

    बालेनले आफुले चुनाव चिन्ह लौरो पाएको सामाजिक संजालमा पोस्ट्याएपछी उनका समर्थकले लौरो चिन्हको प्रसंशा गर्दै बुढाबुढी असाह्यलाई टेक्न मिल्ने र भ्रष्टलाई सेक्न मिल्ने भन्दै सामाजिक संजालमा कमेन्ट गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।