Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

सांसद जगदीश खरेल भन्छन्- भगवानको रक्षा गर्नुपर्ने बेला आयो !

सांसद जगदीश खरेल भन्छन्- भगवानको रक्षा गर्नुपर्ने बेला आयो !

images
  • सांसद जगदीश खरेल भन्छन्- भगवानको रक्षा गर्नुपर्ने बेला आयो !
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले ललितपुरका ऐतिहासिक सम्पदा र प्राचीन मूर्तिहरू चोरी भइरहेको भन्दै भगवान बचाउनुपर्ने समय आएको बताएका छन् ।

    images
    images
    images

    मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खरेलले सम्पदा र सभ्यताको धनी सहर ललितपुरमा अहिले भगवानको रक्षा गर्नुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको बताएका हुन् ।

    images
    images
    images

    सांसद खरेलले आफ्नो नगरमा प्राचीन मूर्ति र ऐतिहासिक हिटीहरू हराइरहेको र सम्पदा क्षेत्रमा अतिक्रमण बढिरहेको उल्लेख गर्दै भने-  'भनिन्छ, भगवानले हाम्रो रक्षा गर्छन्, तर मेरो नगरमा अब भगवानको रक्षा गरिदिनुस् भन्नुपर्ने बेला आएको छ । मूर्तिहरू चोरी भएका छन्, हिटीहरू हराएका छन्। कतिपय ठाउँमा उत्खनन गर्नुपर्ने आवश्यकता छ भने कतै अतिक्रमणले बढेको छ ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जगदीश खरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।