Logo

२०८३, आश्विन ९गते


images
images

कोभिड - १९ अपडेट

पश्चिम नवलपरासीमा बैशाख २१ देखि दश दिन निषेधाज्ञा

पश्चिम नवलपरासीमा बैशाख २१ देखि दश दिन निषेधाज्ञा

images
  • पश्चिम नवलपरासीमा बैशाख २१ देखि दश दिन निषेधाज्ञा
    images
    images

    रेशम अधिकारी 'अशोक', नवलपरासी । विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियण्ट सहितको कोभिड १९ को संक्रमण  नवलपरासी  जिल्लामा समेत तिब्ररुपमा  बढ्दै गएपछि पश्चिम नवलपरासी जिल्लामा पनि मंगलबार  देखि निषेधाज्ञा लागू हुने भएको छ ।

    images
    images
    images

    जोखिम उच्च रहेको र संक्रमण जोखिम बढ्न नदिन  नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला प्रशासन कार्यालयले  मंगलबार (भोलि) राति १२ बजेबाट बैशाख ३१  राती १२ बजे सम्म निषेधाज्ञा जारी गर्ने भएको छ ।

    images
    images
    images


    सोमबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिले सिफारिस गरेको निर्णयलाई जिल्ला सुरक्षा समितिले कार्यान्वयन गर्दै निषेधाज्ञा जारी गरिएको हो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको सूचना  अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण न्यूनिकरणका लागि निषेधाज्ञा लागू गरिएको हो ।received_466779477927777.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवलपरासी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।