Logo

२०८३, आश्विन १०गते


images
images

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतको सामना गर्दै

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतको सामना गर्दै

images
  • काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि, नेपालले भारतको सामना गर्दै
    images
    images

    काठमाडौँ । आजदेखि काठमाडौँमा काभा महिला भलिबल च्याम्पियनसिप शुरु हुदैछ । 

    images
    images
    images

    जेठ १४ गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको छ ।

    images
    images
    images

    नेपालले पहिलो खेल आज भारतसँग खेल्दैछ भने दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्दैछ । आज नेपालले भारतसँग दिउसो ३: ३० बजेदेखि शुरु हुदैछ भने दोस्रो खेल किर्गिस्तान र माल्दिभ्सबीच साँझ ६ बजेदेखि हुने तालिका छन् ।

    images
    images
    images

    यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ ।

    नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा महिला भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।