Logo

२०८३, आश्विन १०गते


images
images

काभा महिला भलिबल

काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जित

काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जित

images
  • काभा महिला भलिबलमा भारतको लगातार दोस्रो जित
    images
    images

    काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।

    images
    images
    images

    शनिबार सम्पन्न खेलमा भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । भारतले २५-९, २५-१४ र २५-१७ को सोझो सेटमा जित हासिल गरेको हो । भारतले यसअघि शुक्रबार नेपाललाई पराजित गरेको थियो ।

    images
    images
    images

    त्यस्तै आजै सम्पन्न अर्को खेलमा काजकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । काजकिस्तानले २५-९, २५-१८ र २५-१५ को सोझो सेटमा जित हासिल गरेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा महिला भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।