Logo

२०८३, आश्विन १०गते


images
images

इरानले जित्यो काभा महिला भलिबलको उपाधि

इरानले जित्यो काभा महिला भलिबलको उपाधि

images
  • इरानले जित्यो काभा महिला भलिबलको उपाधि
    images
    images

    काठमाडौं । इरानले काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । 

    images
    images
    images

    शुक्रबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको फाइनल खेलमा इरानले काजकिस्तानलाई ३–१ को सेटले पराजित गर्दै उपाधि जितेको हो । 

    images
    images
    images

    इरानले काजकिस्तानलाई २५–१८, १९–२५, २५–१५ र २५–२१ ले पराजित गरेको हो । 

    images
    images
    images

    सन् २०२५ मा उज्वेकिस्तानमा भएको काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली उज्वेकिस्तानलाई हराउँदै इरानले नै उपाधि जितेको थियो । 

    यसअघि आजै भएको तेस्रो स्थानको खेलमा भारतले नेपाललाई ३–१ को सेटमा पराजित गर्दै काश्य पदक जितेको थियो ।  नेपाल घरेलु कोर्टमा सम्पन्न काभा च्याम्पियनसिपको चौथो स्थानमा सीमित हुदै पदक विहिन बनेको छ । 

    नेपालले भरतसँग २२–२५, २३–२५, २५–१५ र २२–२५ को सेटमा हार व्यहोरेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काभा महिला भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।