Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार

images
  • धादिङको रुबीभ्यालीमा साइकल दुर्घटना हुँदा गम्भीर घाइतेको हेलिकप्टरबाट उद्धार
    images
    images

    धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका क्षेत्रमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।

    images
    images
    images

    रुबीभ्याली गाउँपालिका-१ सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल आइतबार अनियन्त्रित भई वडा नम्बर ३ स्थित गुफाभिरबाट करिब २०० मिटर तल खसेको थियो ।

    images
    images
    images

    दुर्घटनामा साइकल यात्री काठमाडौं सुकेधारा निवासी अन्दाजी ५२ वर्षीय प्रशान्त पाण्डे गम्भीर घाइते भएका हुन् ।

    images
    images
    images

    प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोली, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा जोखिमपूर्ण भिरबाट घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    घाइतेलाई आधारभूत स्वास्थ्य चौकी सेर्तुङमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लागिएको छ र हाल उनको हेम्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।