Logo

२०८३, आश्विन ९गते


images
images

शुक्रबार अपराह्न ४ बजे संयुक्त संसदमा बजेट भाषण हुने

शुक्रबार अपराह्न ४ बजे संयुक्त संसदमा बजेट भाषण हुने

images
  • शुक्रबार अपराह्न ४ बजे संयुक्त संसदमा बजेट भाषण हुने
    images
    images

    काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट शुक्रबार सार्वजनिक हुने भएको छ ।  

    images
    images
    images

    हरेक वर्षको जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले यही शुक्रबार बजेट ल्याउन लागेको हो।  

    images
    images
    images

    यसका लागि संघीय संसदका दुवै सदनको संयुक्त बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ । सोही बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट सार्वजनिक गर्ने कार्यसूची संघीय संसद सचिवालयले सार्बजनिक गरको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजेट सार्वजनिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।