Logo

२०८३, श्रावण ३१गते


images
images

जबरजस्ती करणी गरेको अभियोगमा बागलुङबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा बागलुङबाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा बागलुङबाट पक्राउ
    images
    images

    बागलुङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बागलुङ नगरपालिका-१३ बस्ने २८ वर्षीय बिपिन रोकालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    बिपिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जबरजस्ती करणीः
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।