Logo

२०८३, श्रावण ३१गते


images
images

अपराध

नाबालिकालाई जबरजस्ती करणीको आरोपमा मोरङबाट एक जना पक्राउ

नाबालिकालाई जबरजस्ती करणीको आरोपमा मोरङबाट एक जना पक्राउ

images
  • नाबालिकालाई जबरजस्ती करणीको आरोपमा मोरङबाट एक जना पक्राउ
    images
    images

    विराटनगर । मोरङबाट नाबालिकालाई जबरजस्ती करणीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका- ९ मा १३ बर्षिय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा ५५ बर्षिय रामबहादुर तामाङ पक्राउ परेका हुन् ।

    images
    images
    images

    प्रहरीले उनलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।