Logo

२०८३, आश्विन १०गते


images
images

युइएफए सुपर कप

युइएफए सुपर कपमा पिएसजी र एस्टन भिल्ला खेल्ने

युइएफए सुपर कपमा पिएसजी र एस्टन भिल्ला खेल्ने

images
  • युइएफए सुपर कपमा पिएसजी र एस्टन भिल्ला खेल्ने
    images
    images

    काठमाडौं । युइएफए सुपर कपमा पिएसजी र एस्टन भिल्ला खेल्ने भएका छन् ।

    images
    images
    images

    च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता खेल्ने सुपर कपमा पिएसजी र एस्टन भिल्ला आगामी अगस्त १२ मा खेल्ने भएका हुन् । यो खेल अस्ट्रियाको साल्जबर्गस्थित आरबी एरिनामा हुने भएको छ । 

    images
    images
    images

    यस बर्ष पिएसजीले लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने एस्टन भिल्लाले युरोपा लिग जितेको छ । 

    images
    images
    images

    अहिलेसम्म युइएफए सुपर कपको उपाधि सबै भन्दा बढी रियल म्याड्रिडले ६ पटक जितेको छ ।  त्यस्तै बार्सिलोना र एसी मिलानले ५-५ पटक जितेका छन् भने लिभरपुलले ४ पटक यो उपाधि जितेका छन् । 

    त्यस्तै पिएसजीले पहिलो पटक गत बर्ष यो उपाधि जितेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युइएफए सुपर कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।