Logo

२०८३, आश्विन ९गते


images
images

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी उपविदेशमन्त्री रोजर्सको भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी उपविदेशमन्त्री रोजर्सको भेटवार्ता

images
  • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी उपविदेशमन्त्री रोजर्सको भेटवार्ता
    images
    images

    काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सार्वजनिक कूटनीति तथा जनसम्पर्क मामिला सम्बन्धी अमेरिकी उपविदेशमन्त्री सराह बी रोजर्सले भेटवार्ता गरेकी छन् । 

    images
    images
    images

    सोमबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images

    मन्त्रालयले  लगानी, व्यापार, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्ने बारे दुई पक्षबीच विचार आदानप्रदान भएको जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।