Logo

२०८३, आश्विन १०गते


images
images

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई काँग्रेसको संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई काँग्रेसको संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता

images
  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई काँग्रेसको संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता
    images
    images

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई काँग्रेसको संसदीय दलको नेताबाट हटाउन उप्रक्रिया शुरु भएको छ ।

    images
    images
    images

    काँग्रेसकै सांसदहरूले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनलाई हटाउने प्रक्रिया शुरु भएको हो ।

    images
    images
    images

    प्रदेशमा काँग्रेसका १८ सांसद मध्ये ९ जनाले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेका हुन । कांग्रेसका १८ सांसदमध्ये लामोसमयदेखि प्रकाशबहादुर देउवा देशबाहिर रहेका छन् । 

    images
    images
    images

    कांग्रेसका सांसद मुख्यमन्त्री शाहलाई पदबाट राजीनामा दिन माग गर्दै आएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।