Logo

२०८३, भाद्र १गते


images
images

प्रतिनिधि सभा

सत्ता पक्षका सांसद नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न हिडेको खुस्बु ओलीको आरोप

सत्ता पक्षका सांसद नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न हिडेको खुस्बु ओलीको आरोप

images
  • सत्ता पक्षका सांसद नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न हिडेको खुस्बु ओलीको आरोप
    images
    images

    काठमाडौं  । राप्रपाकी सांसद खुश्बु ओलीले सत्ता पक्षका सांसदहरु प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिको बचाउमा लागेको आरोप लगाएकी छन् ।

    images
    images
    images

    प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ओलीले हिजो नेपालीको एक इञ्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्ना नेताको भनाईको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लाग्नु दुःखद भएको बताएकी हुन्  । 

    images
    images
    images

    उनले भनिन्- 'हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् । त्यो भन्दा दुखद् विषय अरु केही हुँदैन् । प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ ।’

    images
    images
    images

    उनले प्रधानमन्त्री भनेको व्यक्ति नभई संस्था भएको बताउँदै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताईन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # खुस्बु ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।