Logo

२०८३, श्रावण ३०गते


images
images

ओलीको गर्जन

ओलीको सरकारलाई चेतावनी : उत्ताउलिएर धेरै अगाडी नबढनु होला

ओलीको सरकारलाई चेतावनी : उत्ताउलिएर धेरै अगाडी नबढनु होला

images
  • ओलीको सरकारलाई चेतावनी : उत्ताउलिएर धेरै अगाडी नबढनु होला
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका छन् । 

    images
    images
    images

    एमालेको केन्द्रीय संगठन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले राज्य र राज्य संयन्त्रमा बस्नेहरुलाई समय र परिस्थिति सधैं एकनासको नरहने बताउँदै उत्ताउलिएर धेरै अगाडि नबढ्न चेतावनी दिएका हुन् । 

    images
    images
    images

    उनले भने- 'राज्य संयन्त्र र व्यक्तिहरुलाई म भन्न चाहन्छु, समय परिस्थिति सधै एकैनासको रहदैन उत्ताउलिएर धेरै अगाडी नबढनु होला, राणा शासन ढले, पंचायती तानाशाही ढले, राजतन्त्र ढले, अनेकतन्त्रहरु गए, यो अराजकतन्त्र कति दिनको पाहुना हो ? यो लामो समय चल्न सक्दैन ।’

    images
    images
    images

    ओलीले राज्यलाई कतिपय कुरा मन नपरेपनि मन पर्नु नपर्नु बेग्लै कुरा भएको तर सत्य आफ्नो ठाउमा हुने बताए ।  उनले भदौ २३–२४ गतेको राष्ट्रयव्यापी आगजनी केहि होइन जस्तो गरेर पचाउने खोजिएको आरोप समेत लगाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।