Logo

२०८३, आश्विन १०गते


images
images

क्रिकेट

नेपालले जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्ने

नेपालले जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्ने

images
  • नेपालले जर्सीसँग दुई एकदिवसीय अभ्यास खेल खेल्ने
    images
    images

    काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग-२ को पूर्वतयारीका लागि जर्सीसँग अभ्यास खेल खेल्ने भएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले जर्सीमा विशेष प्रशिक्षण क्याम्पमा भाग लिदै जर्सीको राष्ट्रिय टिमसँग दुई एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ ।  नेपाल र जर्सी बीचको पहिलो खेल जुलाई १३ र दोस्रो खेल जुलाई १५ मा खेलिने क्यानले जानकारी दिएको छ । 

    images
    images
    images

    नेपालले जुलाईमा नेदरल्याण्ड्समा हुने नेपाल, नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग- २ को सिरिज खेल्दैछ ।

    images
    images
    images

    नेपालले लिग- २ मा हालसम्म २८ खेलमा २४ अंक हासिल गर्दै पाँचौ स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकदिवसीय अभ्यास खेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।