Logo

२०८३, कार्तिक २८गते


images
images

बाढीले पुल बगाउदा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बाढीले पुल बगाउदा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

images
  • बाढीले पुल बगाउदा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध
    images

    विराटनगर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित पङखुखोलामा बाढीले मध्यपहाडी लोकमार्ग बगाएपछि सडक अवरुद्ध भएको छ । 

    images
    images
    images

    गएराती बाढीले सडक बगाएपछि अबरुद्ध भएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले जानकारी दिएका हुन् ।

    images
    images
    images

    सडक बगाएपछि भोजपुरबाट काठमाडौं र भोजपुरतर्फ जादै गरेका सवारीसाधन अलपत्र परेका छन् । अहिले सडक खुलाउन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डोजर पुगेर काम गरिरहेको र सडक खुल्न समय लाग्ने उपमेयर राईले बताए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।