Logo

२०८३, कार्तिक २८गते


images
images

दुर्घटना

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ७६ घाइते

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ७६ घाइते

images
  • २४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु, ७६ घाइते
    images

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    त्यस्तै देशभर भएका दुर्घटनामा ७६ जना घाइते भएका छन् । जस अनुसार कोशी प्रदेशमा २९ जना घाइते भएका छन् भने मधेश प्रदेशमा ४ जना, काठमाडौँमा २८ जना घाइते भएका छन् भने काठमाडौँबाहेक बागमती प्रदेशमा ५ जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिममा ७ जना घाइते भएका छन् भने कर्णालीमा २ जना र लुम्बिनीमा एक जना घाइते भएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।