Logo

२०८३, श्रावण ३०गते


images
images

एमालेबाट बुटवल मेयरका उम्मेदवार भट्टराईकि पत्नीमाथि सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप

एमालेबाट बुटवल मेयरका उम्मेदवार भट्टराईकि पत्नीमाथि सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप

images
  • एमालेबाट बुटवल मेयरका उम्मेदवार भट्टराईकि पत्नीमाथि सुकुम्बासी बस्तीमा पैसा बाँडेको आरोप
    images
    images

    बुटवल । नेकपा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरका उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईमाथि निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको आरोप लागेको छ ।

    images
    images
    images

    उपमहानगरको वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका  कार्यकर्ताले भट्टराईलाई कब्जामा लिएका थिए ।

    images
    images
    images

    उनलाई सुकुम्बासी बस्ती रहेको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उद्धार गरेको जनाईएको छ ।

    images
    images
    images

    पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी गरेका छन् ।

    घटनाबारे इलाका प्रहरी कार्यलय बुटवलका डीएसपी ठगवहादुर केसीसंग कुरा गर्दा उनले आफु त्यही कुराको अनुसन्धानमा व्यस्त भएको बताए । उनले भने के "रहेछ हामी अनुसन्धान गर्दैछौं।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल
  • # नेकपा एमाले
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।