Logo

२०८३, कार्तिक २८गते


images
images

धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते

धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते

images
  • सेतोमसी सहकर्मी
  • धादिङको गल्छीमा माइक्रो र कार ठोक्किदा ७ जना घाइते
    images

    धादिङ । धादिङको गल्छी गाउँपालिका–०७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा पर्यटक सवारी साधन र सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् ।

    images
    images
    images

    मंगलबार दिउँसो काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ग १ प २०७ नम्बरको पर्यटक सवारी साधन र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०१–०२७ च ५१३६ नम्बरको सानो गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा दुवै सवारी साधनमा सवार ७ जना घाइते भएका छन् ।

    images
    images
    images

    घाइतेहरूको बैरेनी अस्पताल र स्मारिका मेडिकल हल, गल्छीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।दुर्घटनापछि दुवै सवारी साधन र सवारी चालकलाई नियन्त्रणमा लिइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धादिङको गल्छी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।