Logo

२०८३, आश्विन १०गते


images
images

एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको समीकरण पुरा, नेपालले थाइल्याण्डसँग खेल्ने

एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको समीकरण पुरा, नेपालले थाइल्याण्डसँग खेल्ने

images
  • एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलको समीकरण पुरा, नेपालले थाइल्याण्डसँग खेल्ने
    images
    images

    काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप प्रतियोगिताको क्वाटरफाइनलको समीकरण पुरा भएको छ ।आज समुह चरणका सबै खेल सकिएसँगै क्वाटरफाइनलमा पुग्ने ८ देश र क्वाटरफाइनलको समीकरण टुंगो लागेको हो ।

    images
    images
    images

    जस अनुसार समुह ए बाट थाइल्याण्ड र जापान, समुह बी बाटयुएई र ओमान, समुह सी बाट इन्डोनेसिया र मलेसिया र समुह डी बाट हङकङ र नेपाल क्वाटरफाइनलमा पुगेका छन् ।अब क्वाटरफाइनलका खेलहरु बुधबार हुदैछन् ।

    images
    images
    images

    जसमा नेपालले थाइल्याण्डको सामना गर्ने भएको छ भने हङकङले जापानको सामना गर्ने भएको छ ।

    images
    images
    images

    यी दुवै खेल बिहान सवा ७ बजेदेखि शुरु हुने छन् । त्यस्तै युएईले मलेसिया र इन्डोनेसियाले ओमानसँग क्वाटरफाइनलमा खेल्ने तय भएको छ ।  यी दुवै खेल विहान ११: ४५ बजेदेखि शुरु हुने छन् ।

    १८ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष चार देश महिला एशिया कप क्रिकेटमा छनौट हुने छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।