Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य

कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ

कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ

images
  • कावासोतीको हेगौलीमा बंगुरको मासु खादा १६ जना अस्वस्थ
    images
    images

    नवलपरासी पूर्व । नवलपरासी पूर्वको कावासोती नगरपालिका-१४ हेगौलीमा बंगुरको मासु खादा १६ जनामा ज्वरो आउने, बान्ता हुने र पखाला लाग्ने समस्या देखिएको छ ।

    images
    images
    images

    अस्वस्थ भएका सबैलाई स्थानीय प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा भर्ना गरिएको प्रहरीले जनाएको छ । अस्पतालमा उनीहरूको उपचार भइरहेको र स्वास्थ्य अवस्था निगरानीमा राखिएको जनाइएको छ ।

    images
    images
    images

    हेगौलीका १०५ घरधुरीका स्थानीयले जेठ २३ गते बंगुर काटेर सामूहिक भोज खाएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।