Logo

२०८३, कार्तिक २८गते


images
images

सगरमाथा आवासीय माविमा हाजिरीजवाफ प्रतियोगिता

सगरमाथा आवासीय माविमा हाजिरीजवाफ प्रतियोगिता

images
  • सगरमाथा आवासीय माविमा हाजिरीजवाफ प्रतियोगिता
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७, शीतलनगरमा कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images
    images

    विद्यार्थीमा पठन संस्कृतिको विकास तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आत्योजना गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    छनोट चरण पार गरेका विद्यार्थीहरूको समूह गठन गरी प्रतियोगिताको अन्तिम चरण सञ्चालन गरिएको विद्यालयका सहायक प्राचार्य प्रदीप अधिकारीले जानकारी दिए ।

    images
    images

    प्रतियोगितामा अनुज खनाल नेतृत्वको समूह प्रथम, पुस्कल पाण्डे नेतृत्वको समूह द्वितीय तथा युजिन गुरुङ नेतृत्वको समूह तृतीय भएको विद्यालयले जनाएको छ ।

     प्रतियोगितामा विपुल ज्ञवालीले क्विज मास्टरको भूमिका निर्वाह गरेका थिए भने विद्यार्थी सुवोध पाठक र आगमन पन्थले सहजीकरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।