Logo

२०८३, कार्तिक २८गते


images
images

नक्कली नोटसहित कपिलवस्तुबाट पक्राउ

नक्कली नोटसहित कपिलवस्तुबाट पक्राउ

images
  • नक्कली नोटसहित कपिलवस्तुबाट पक्राउ
    images

    कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापालाई नेपाली ५ सय दरको १९ थान नक्कली नोटसहित प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नक्कली नोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।