Logo

२०८३, श्रावण ३१गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा धादिङवाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा धादिङवाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा धादिङवाट पक्राउ
    images
    images

    धादिङ ।  २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका-२ वंशगाउँ बस्ने ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।