Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीको  चन्द्रकोट  गाउँपालिका अध्यक्षमा  माओवादी केन्द्रका नेता युवराज केसी  विजयी

गुल्मीको  चन्द्रकोट  गाउँपालिका अध्यक्षमा  माओवादी केन्द्रका नेता युवराज केसी  विजयी

images
  • गुल्मीको  चन्द्रकोट  गाउँपालिका अध्यक्षमा  माओवादी केन्द्रका नेता युवराज केसी  विजयी
    images
    images

    गुल्मी । गुल्मीको  चन्द्रकोट  गाउँपालिका अध्यक्षमा  माओवादी केन्द्रका उम्मेदवार युवराज केसी  विजयी भएका छन् ।  केसीले  ५ हजार ७०० मत ल्याएका हुन्  ।

    images
    images
    images

    आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका  चेतन  बस्नेतलाई  २ हजार  ३५३  मतले  पछाडी  पार्दै  विजयी  भएका  हुन । बस्नेतले  ३३४७ मत ल्याएका  छन्  ।

    images
    images
    images

    यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुप्रसाद  भण्डारी  विजयी भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।