Logo

२०८३, कार्तिक २८गते


images
images

काठमाडौंमा पनि रवि लामिछानेविरूद्धको संगठित अपराधको कसुर फिर्ता

काठमाडौंमा पनि रवि लामिछानेविरूद्धको संगठित अपराधको कसुर फिर्ता

images
  • काठमाडौंमा पनि रवि लामिछानेविरूद्धको संगठित अपराधको कसुर फिर्ता
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको संगठित अपराधको कसुर काठमाडौं जिल्ला अदालतले पनि फिर्ता गरेको छ ।

    images
    images
    images

    शुक्रबार न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेविरूद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको कसुरमा जोडिएको संगठित अपराध कसुरलाई फिर्ता गर्ने अनुमति दिएको हो ।

    images
    images
    images

    लामिछानेविरुद्धको सहकारी ठगीको मुद्धा भने कायमनै रहेको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोग संशोधनका लागि अदालतमा दिएको निवेदनमा यस्तो आदेश आएको हो । 

    images
    images

    यसअघि लामिछानेविरूद्ध कास्की जिल्ला अदालत, पर्सा जिल्ला अदालतबाट पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर फिर्ता भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।