Logo

२०८३, आश्विन १०गते


images
images

रुरुक्षेत्र ३ मा  एमाले नेता पौडेल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित

रुरुक्षेत्र ३ मा  एमाले नेता पौडेल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित

images
  • रुरुक्षेत्र ३ मा  एमाले नेता पौडेल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित
    images
    images

    माधव ज्ञवाली, गुल्मी । गुल्मीको रुरुक्षेत्र  गाउँपालिका वडा न.३ को वडा  अध्यक्षमा नेकपा एमालेका  उम्मेदवार शेषनारायण पौडेल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

    images
    images
    images

    सोमबार सम्पन्न अन्तिम मत परिणाम अनुसार पौडेल   वडा अध्यक्षमा ८ सय ८१ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी संयुक्त गठबन्धनका नरहरि ज्ञवालीले ३ सय ९९  मत प्राप्त गरे ।  पौडेलले ४ सय ८२ मतको फराकिलो अन्तरले श्रेष्ठलाई पराजित गरेका हुन् ।

    images
    images
    images

    ६ वटा वडा रहेको रुरुक्षेत्रमा नेकपा एमालेले ४ वटा वडा जितिसकेको छ।  यस अघि वडा न.१,२ र ६ मा एमालेको पुरै प्यानलै विजयी भइसकेको छ।  वडा न.५ मा संयुक्त गठबन्धनको प्यानल विजयी भएको छ। वडा न.४ को नतिजा आउन बाकी छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।