Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीमा २६ बर्षिया अधिवक्ता पार्वती  कुँवर गाउँपालिका उपाध्यक्ष निर्वाचित

गुल्मीमा २६ बर्षिया अधिवक्ता पार्वती  कुँवर गाउँपालिका उपाध्यक्ष निर्वाचित

images
  • गुल्मीमा २६ बर्षिया अधिवक्ता पार्वती  कुँवर गाउँपालिका उपाध्यक्ष निर्वाचित
    images
    images

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिका २६ बर्षिय अधिवक्ता पार्वती कुँवर गाउँपालिका उपाध्यक्ष्मा निर्वाचित भएकी छन । नेपाली काङ्ग्रेसबाट चुनाव लडेकी कुँवरले  नेकपा एमालेकि उम्मेदवारलाई हराउँदै उपाध्यक्षमा निर्वाचित बनेकी हुन ।
    कुँवरले एमालेकी बिमला खत्रीलाइ ७ सय ८८ मतले पछि पार्दै जित हासिल गरेकि हुन ।

    images
    images
    images

    कुँवरले ५ हजार ९ सय ९ मत ल्याएकी छन भने एमालेकी खत्रीले ५ हजार १ सय २१ मत पाएकी छन ।
    received_1084554728792684.jpeg
    इस्मा गाउँपालिका पुर्व श्रम तथा राेजगार मन्त्री र हालका सांसद गोकर्ण बिष्टको गाउँपालिका हो । २०७४ सालकाे निर्वाचनमा उनैका दाजु लक्ष्मण बिष्टले यस गाउँपालिकामा जित हासिल गरेका थिए । तर अहिले अध्यक्षमै काङ्ग्रेसका भगत सिंह खड्का सहित ४ वटा वडा काङ्ग्रेसले जितेको छ भने दुईवटा वडामा एमालेले जित हासिले गरेको छ । 

    images
    images
    images

    इस्मा गाउँपालिकामा ६ वटा वडा रहेका छन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।