Logo

२०८३, श्रावण ३१गते


images
images

अपराध

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट पक्राउ

images
  • जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट पक्राउ
    images
    images

    झापा । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने १९ वर्षीय अभिशेक महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भद्रपुर नगरपालिका-५ बस्ने २१ वर्षीय शिवा राईलाई प्रहरीले पक्राउ गरेको छ । 

    images
    images
    images

    उनीहरूले ती बालिकाहरूलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।