Logo

२०८३, आश्विन १०गते


images
images

निर्वाचनमा पार्टी हित विपरीत लागेको भन्दै एमाले गुल्मीद्वारा जिल्ला नेतामाथि कार्वाही

निर्वाचनमा पार्टी हित विपरीत लागेको भन्दै एमाले गुल्मीद्वारा जिल्ला नेतामाथि कार्वाही

images
  • निर्वाचनमा पार्टी हित विपरीत लागेको भन्दै एमाले गुल्मीद्वारा जिल्ला नेतामाथि कार्वाही
    images
    images

    गुल्मी । स्थानीय तहकाे निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेकाे भन्दै नेकपा एमालेका गुल्मी जिल्ला कमिटी सदस्य देव वहादुर विक कारवाहिमा परेका छन ।
       
    रुरुक्षेत्र गाउँपालिका वडा न २ ग्वादि निवासी विकलाई निर्वाचनका बेला रुरुक्षेत्र गाउँपालिका कमिटीबाट पार्टी हित विपरित कार्य गरेकाे कारवाहिका लागि सिफारिस गरिएपछि नेकपा एमाले गुल्मीले पार्टी विधान काे धारा ८ उपधारा १ काे ख बमोजिम कारवाहि गरिएकाे एमाले गुल्मी जिल्ला कमिटीका अध्यक्ष बालशिँह काउछा द्दारा हस्ताक्षरित पत्रमा जनाएको छ । 

    images
    images
    images

    विकलाई जिल्ला कमिटीकाे सदस्य र पार्टीको सदस्य समेत नरहने गरि हटाईएकाे हाे ।
    रुरुक्षेत्र २ का युवा नेताकाे रुपमा परिचित देव वहादुर विक वडाध्यक्षकाे दावेदार थिए । तर पार्टीले घनश्याम अर्याललाई रुरुक्षेत्र २ मा वडाध्यक्षकाे टिकट दिएपछि उनी असन्तुष्ट थिए ।  received_694961218427044.jpeg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।