Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रिय सभाको बैठक बस्दै, पर्यटन मन्त्ती खडकराज पौडेलले जवाफ दिने

राष्ट्रिय सभाको बैठक बस्दै, पर्यटन मन्त्ती खडकराज पौडेलले जवाफ दिने

images
  • राष्ट्रिय सभाको बैठक बस्दै, पर्यटन मन्त्ती खडकराज पौडेलले जवाफ दिने
    images
    images

    काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक शुरु हुदैछ ।

    images
    images
    images

    आजको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सांसदहरुले राखेका प्रश्नहरुको मौखिक उत्तर दिने कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यसैगरी आज सांसद रेनु चन्दले 'प्रविधिको प्रयोग गरि हुने लैंगिक हिँसा रोकथाम नियन्त्रण एवं महिलाको हकको संरक्षण र न्यायमा पहुँच गर्न आवश्यक नीतिगत कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रिय सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।