Logo

२०८३, आश्विन ९गते


images
images

सेयर बजार

नेप्सेमा २६.२९ अंकको गिरावट, ३ अर्ब ५५ करोडको कारोबार

नेप्सेमा २६.२९ अंकको गिरावट, ३ अर्ब ५५ करोडको कारोबार

images
  • नेप्सेमा २६.२९ अंकको गिरावट, ३ अर्ब ५५ करोडको कारोबार
    images
    images

    काठमाडौँ । नेप्से आज गिरावट आएको छ । आज सोमबार नेप्से २६.२९ अंकले घटेर २६२७.११ विन्दुमा पुगेर रोकिएको छ ।

    images
    images
    images

    आज ३५६ कम्पनिका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

    images
    images
    images

    आज, सबैभन्दा बढी स्नो रिभर र सानीगाड हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने कलंगा हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी थ्री स्टार हाइड्रोको शेयर १३.७९ प्रतिशतले घटेको छ ।  

    images
    images
    images

    त्यस्तै आज सबै भन्दा बढी नेपाल इन्भेस्टमेन्ट  डिभेन्चरको ५३ करोड ९४ लाख बराबरको कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नेप्से
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।